वार्तालाप:तेस्रोलिङ्गी व्यक्तिहरूको सूची

पछिल्लो टिप्पणी: ३ वर्ष अघि Biplab Anandद्वारा विषय मेट्न सहमत छैनमा

लेख सुधार सम्बन्धि सम्पादन गर्नुहोस्

Biplab Anand: यसमा केही स्रोतहरू जोडेको छु । ढाँचा हटाउँदा हुँदो हो कि ?

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

तलको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।


शीघ्र मेटाउन सहमत छैन किनभने शीघ्र मेटाउन दिइएको शीमे-सा १४ भन्ने कुनै मापदण्ड नै छैन । यो पृष्ठ बहुविकल्पी छैन । यो शीर्षसँग मिल्ने अरु कुनै पृष्ठ यस विकिपिडीयामा छैन । तेस्रोलिङ्गी व्यक्तित्वहरू सम्बन्धीका लेखहरू खोज्न सक्ने यो पृष्ठले सघाउँछ । त्यसैले यो पृष्ठ मेटाउने सम्बन्धी विरोध जनाइन्छ --यलक्वंदा (कुरा गर्ने) १२:१५, ११ नोभेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्


माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"तेस्रोलिङ्गी व्यक्तिहरूको सूची" पृष्ठमा फर्कनुहोस्।