वार्तालाप:जमिला जमिल

(वार्तालाप:जमीला जमीलबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: ३ वर्ष अघि Saroj Upretyद्वारा विषय पृष्ठ सार्न अनुरोध →२१ जुलाई २०२०मा


पृष्ठ सार्न अनुरोध →२१ जुलाई २०२० सम्पादन गर्नुहोस्

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द)Saroj Uprety (कुरा गर्ने) १७:५८, २३ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्


जमीला जमील → ? – जमिला जमिल वा जमिलाह जमिल (/d͡ʒa.ˈmiː.lah/ /d͡ʒa.ˈmiːl/ ) (ja-MEE-lah)-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:१६, २१ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

राम्रो विवेचना तर बृहत् शब्दकोश अनुसार ह्रस्वको प्रयोग गरि 'जमिला' राख्नुपर्छ। जसकारण यसको शीर्षक 'जमिला जमिल' हुनुपर्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३९, २१ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@Saroj Uprety: 'दीपिका' संस्कृत नाम शब्द हो जसको अर्थ 'सानो बत्ती' हुन्छ त्यस्तै 'रणवीर' पनि संस्कृत नाम शब्द हो जसको अर्थ 'वीरतापूर्वक युद्ध गर्ने योद्धा' हुन्छ तसर्थ यी दुवैलाई यथावत राख्नुपर्छ। सन्दर्भ-नेवृश --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३९, २२ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्
@Biplab Anand: स्पष्टीकरणको लागि धन्यवाद- Saroj Uprety (कुरा गर्ने) १६:४७, २२ जुलाई २०२० (नेपाली समय)जवाफ दिनुहोस्

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
"जमिला जमिल" पृष्ठमा फर्कनुहोस्।