"खवनगाइ" नभ​एर "खुनगाई" भएको ।

अनुराग जी, यहाँ जिविस रूपन्देहीको आधिकारिक पृष्ठमा खवनगाइ नै छ यसैले कुन नाम चाही सही हो यकिन गर्नु होला । - Nirmal Dulal (कुरा गर्ने) १७:०२, १४ मार्च २०१४ (युटिसी(UTC))

निर्मल जी ग्राउन्ड जिरो बाट खोज गर्दा स्थानीय र कार्यलय प्रयोजन का लागि दुबै शब्द "खुनगाई" र "खवनगाई" को प्रयोग गरेकाले यसलाई पुर्ववत नै राख्न उप्युक्त |- 1AnuraagPandey (कुरा गर्ने) ०४:२७, १६ मार्च २०१४ (युटिसी(UTC))

"खवनगाइ" पृष्ठमा फर्कनुहोस्।