वार्तालाप:बेलायत

(वार्तालाप:इङ्ल्यान्डबाट अनुप्रेषित)
पछिल्लो टिप्पणी: १ वर्ष अघि बडा काजीद्वारा विषय पृष्ठ सार्न अनुरोध →१२ मार्च २०२३मा

इङल्यान्ड होइन इङ्ल्याण्ड सम्पादन गर्नुहोस्

ट वर्गका अक्षर अगाडी न् होइन ण लाग्छन; त्यसैले इङ्ल्याण्डमा रिडाइरेक्ट गर्न प्रस्ताव गर्दछु - बिकास (कुरा गर्ने)

पृष्ठ सार्न अनुरोध →१२ मार्च २०२३ सम्पादन गर्नुहोस्

बेलायतइङ्ल्यान्ड – निकटवर्ती भाषाहरू तथा चलनचलतीमा 'इङ्ल्यान्ड' शीर्षक नै प्रयोगमा रहेकोले र शीर्षक एकरूपता कायम गर्न-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५५, १२ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

पहिला नै इंग्ल्याण्ड बाट बेलायतमा अनुप्रेषित गरिएको छ। Fade258 (कुरा गर्नुहोस्) ०९:१५, १२ मार्च २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
"बेलायत" पृष्ठमा फर्कनुहोस्।