लुइस टम्लिन्सन

वेलायती पप गायक

लुइस टम्लिन्सन एक बेलायती पप गायक गीतकार तथा फूटबल खेलाडी हुन्। उनकाे जन्म डिसेम्बर २४ १९९१ मा बेलायतको दक्षिण याेर्कशाएरमा भएको थियो। ऊनी बिश्वप्रसिद्ध ब्वाइ ब्यान्ड वान डिरेक्सनका सदस्य थिए।


लुइस टन्लिन्सन
लुइस टम्लिन्सन २०१४ मा
जन्मलुइस ट्रोय अस्टिन
(१९९१-१२-२४) २४ डिसेम्बर १९९१ (उमेर २८)
डाेनकास्टर, दक्षिण योर्कशाएर, बेलायत
राष्ट्रियताबेलायती
पेशा
  • गायक
  • गीतकार
  • फूटबल खेलाडी
  • नायक
समकक्षीइलानोर काल्डर
सन्तान
साङ्गीतिक जीवन
किसिम
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष२०१०–आहिलेसम्म
लेबल
सहयोगी
वेबसाइटlouis-tomlinson.com