लीलबहादुर क्षेत्री

लीलबहादुर क्षेत्री नेपाली भाषाका साहित्यकार हुन्। उनले लेखेको उपन्यास बसाइँ निकै चर्चित कृति हो।[१]

लीलबहादुर क्षेत्री
Lil Bahadur Chettri.jpg
जन्मवि.सं. १९८९
असम, गुवाहाटी, भारत
साहित्यिक नामलीलबहादुर क्षेत्री
पेशालेखक, साहित्यकार
विधाउपन्यास


कृतिहरूसम्पादन

  • बसाई (उपन्यास)
  • ब्रहमपुत्रको छेउ छाउ
  • अतृप्त
  • असममा नेपाली भाषाको साह्रोगाह्रो
  • दोबाटो
  • तीन दशक बीस अभिव्यक्ति

सन्दर्भ सामग्रीसम्पादन

  1. कुन्दा दीक्षित, "Not lost in translation", नेपाली टाइम्स, अन्तिम पहुँच २०१२-०८-२० 

राईलाई भारत सरकारले नेपाली भाषाको प्रचारप्रसारमा सहयोग गरेको भन्दै 2078 मा पध्मश्री पुरस्कार प्रदान गरेको छ ।