लिश्टेनस्टाईन राष्ट्रिय फुटबल टोली

लिश्टेनस्टाईन राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा लिश्टेनस्टाईनको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लिश्टेनस्टाईनमा फुटबलको लागि शासकीय निकाय लिश्टेनस्टाईन फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

लिश्टेनस्टाईन
Shirt badge/Association crest
उपनाम(हरू)The Blues-Reds
सङ्गठनलिश्टेनस्टाईन फुटबल सङ्घ
सङ्गठनयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकRene Pauritsch
कप्तानमिशेल पोल्वरिनो
सर्वाधिक उपस्थितिपीटर जेले (१३२)
सर्वाधिक गोलकर्तामारियो फ्रिक (१६)
गृह रङ्गशालारेनपार्क रंगशाला
फिफा अङ्कLIE
फिफा वरीयता क्रम१८० Steady (१६ अगस्ट २०१८)
फिफा उच्च वरीयता क्रम११८ (जनवरी २००८, जुलाई २०११, सेप्टेम्बर २०११)
फिफा निम्न वरीयता क्रम१९१ (जुलाई २०१७)
इएलओ वरीयता क्रम१६९ वृद्धि(१० सेप्टेम्बर २०१८)
इएलओ उच्च वरीयता क्रम१५० (सेप्टेम्बर २०११)
इएलओ निम्न वरीयता क्रम१८४ (सेप्टेम्बर २००४)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
 लिचटेन्स्टाइन १–१ माल्टा 
(देजन, दक्षिण कोरिया; १४ जून १९८१)
ठूलो विजय
 लक्जेम्बर्ग ०–४ लिचटेन्स्टाइन 
(लक्जेम्बर्ग शहर, लक्जेम्बर्ग; १३ अक्टोबर २००४)
ठूलो हार
 लिचटेन्स्टाइन १–११ म्यासेडोनिया 
(इस्चेन, लिश्टेनस्टाईन; ९ नोभेम्बर १९९६)

सन्दर्भ सामग्रीसम्पादन