लिखु गाउँपालिका

'लिखु गाउँपालिका रामेछाप जिल्ला अवस्थित एउटा गाँउपालिका हो। यस गाउँपालिकामा ७ वटा वडाहरू रहेका छन्। पुर्वमा लिखु नदी र पश्चिममा तामाकोशी नदीको बीचमा यो गाँउपालिका रहेको छ। यि मध्ये तिल्पुड सबैभन्दा सुन्दर र नमुना वडा हो। यसका अध्यक्ष सुवास बोहोरा छन्।

अर्जुन नरसिंह केसी, नुवाकोटमा जन्मेका पूर्वशिक्षा, स्वास्थ्य, आवास तथा भौतिक पूर्वाधार र सहरी विकास मन्त्रि एवं नेपाली कांग्रेसका बरिष्ठ प्रभावसाली नेता |