लामिछानी दैलेख जिल्लाको तिलेपाटा गा.वि.स. अन्तर्गत पर्ने एउटा गाउँ हो। यो गाउँलाई नेपालमा बसोवास गर्ने लामिछाने जातीको उद्गम स्थल भनेर पनि चिनिन्छ।