लघुशब्देन्दुशेखर नागेश भट्ट द्वारा विरचित संस्कृत व्याकरण सम्बन्धी महान ग्रन्थ हो । यो भट्टोजि दीक्षित द्वारा विरचित वैयाकरण सिद्धान्तकौमुदीको व्याख्या हो । यो संस्कृत को पाठ्य क्रम अनुसार आचार्य (M.A) मा पढाई हुन्छ ।

लघुशब्देन्दुशेखर
लेखकनागेश भट्ट
देशभारत
भाषासंस्कृत
विषयसंस्कृत व्याकरण


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्