मुख्य सूची खोल्नुहोस्
रेडियो निङ्गलाशैनी
रेडियो निङ्गलाशैनी
प्रशारण क्षेत्र:नेपाल
नारा:सञ्चार अाधुनिक पुस्ताका लागि
आवृति९४ मेगाहर्ज
प्रकार:सूचना, मनोरञ्जन
भाषानेपाली
स्वामित्व:अनिरूद्र मिडिया प्रा. लि
वेब प्रसारणradioninglashaini.com.np
वेबसाइटradioninglashaini.com.np

परिचयसम्पादन

रेडियो निङ्गलाशैनी एक समाचारमुलक, सूचना, शिक्षा र मनोरञ्जनात्मक नेपाली एफ एम स्टेसन हो । रेडियो निङ्गलाशैनी सञ्चार अाधुनिक पुस्ताका लागि भन्ने नाराका साथ २०७० साल असारमा स्थापना भएको हो । दैनिक १८ घण्टा प्रसारण हुदै आएको यो एफएमले नेपाली भाषाका साथै डोटेली भाषामा समाचारहरू र कार्यक्रमहरू प्रसारण गर्दछ । यस एफ एम स्टेसनको मुख्यालय बैतडीको गुरुखोला गा.वि.स. मिलनचौकमा रहेको छ ।

प्रसारण क्षमता र फ्रिक्वेन्सीसम्पादन

यस एफ एम स्टेसनको प्रसारण क्षमता ५०० वाट र फ्रिक्वेन्सी ९४ मेगाहर्ज रहेको छ ।

कार्यक्रमसम्पादन

यसले मनोरञ्जनात्मक, शिक्षामुलक, समाजिक, राजनीतिक, स्वास्थ्य तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ ।

सम्पर्क ठेगानासम्पादन

रेडियो निङ्गलाशैनी
मिलनचौक, गुरुखोला, बैतडी, नेपाल
टेलिफोन नं :+९७७ ९८५८७५१०९४
,+९७७ ९७४९५५९०७७
इमेल:radioninglashainee@gmail.com, anirudramedia@gmail.com

वेबसाईटसम्पादन

रेडियो निङ्गलाशैनी