रीज विदरस्पून

लोरा जीन्ने रीज विदरस्पून(जन्म २२ मार्च १९७६) (/rs ˈwɪðərspn/) जसलाई सामान्यतया रीज विदरस्पून नामले चिनिन्छ, एक अमेरिकी अभिनेत्री तथा निर्माता हुन् जसको जन्म लुइजियानामा भएको थियो र उनी टेनेसीमा हुर्केकी हुन् ।[१] उनीले एक बाल कलाकारको रूपमा आफ्नो कार्यकालको सुरुवात गरेकि थिइन्। द मेन इन द मुननामक चलचित्रमा उनले गरेको अभिनयको लागि उनीलाई उत्कृष्ट बाल कलाकारको रूपमा मनोनीत गरिएको थियो। सन् १९९८ मा उनीलाई तीन प्रमुख चलचित्रहरू, ओभरनाइट डेलिभरी, प्लिजेन्टविलेट्विलाईटमा प्रदर्शन गराइएको थियो।

रीज विदरस्पून
Reese Witherspoon at TIFF 2014.jpg
विदरस्पून २०१४मा
जन्मलोरा जीन्ने रीज विदरस्पून
(१९७६-०३-२२) मार्च २२, १९७६ (उमेर ४४)
न्यू ओर्लियन्स, लुइजियाना, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री, निर्माता
कार्यकाल१९९१–हाल सम्म
जीवनसाथी
  • रयान फिलिप
    (
    वि १९९९⁠–⁠२००७)
  • जिम टोथ
    (
    वि २०११)
सन्तान

अभिनय करियरसम्पादन

प्रारम्भिक विवेचनात्मक सफलता (१९९०-२०००)सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "रिज विदरस्पूनको जीवनी (१९९६-)", फिल्म रिफेरेन्स डटकम, अन्तिम पहुँच अप्रिल २२, २०१३ 

बाह्य लिङ्कहरूसम्पादन