रिभान नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा शिवालय मन्दिर, सिद्ध वराह गुठी मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन।[१]

रिभान
गाउँ विकास समिति
रिभान is located in नेपाल
रिभान
रिभान
नेपालमा रिभानको अवस्थिति
निर्देशाङ्क: २८°२०′N ८३°५५′E / २८.३४°N ८३.९१°E / 28.34; 83.91निर्देशाङ्कहरू: २८°२०′N ८३°५५′E / २८.३४°N ८३.९१°E / 28.34; 83.91
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 (२००१)
 • जम्मा१६१७
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

बाह्य सूत्रसम्पादन