रिच डाय्ड पुअर डाय्ड

रिच डाय्ड पुअर डाय्ड (अर्थ: धनी बुवा गरिब बुवा) रोबट कियोसाकीस्यारोन लिचरद्धारा लिखित चर्चित पुस्तक हो।यो पुस्तकले वितिय स्वतन्त्रताको बारेमा वाकलत गर्दछ। यस पुस्तकमा कसरी लगानी गर्ने,कसरी ब्यापारलाई प्रवर्धन गर्ने कुराहरू छन।

रिच ड्याड पोर ड्याड
लेखकरोबट कियोसाकीस्यारोन लिचर
देशअमेरिका
भाषाअंग्रेजी
विधाव्यक्तिगत वित्त, उद्यम , व्यापार, लगानी, अर्थशास्त्र
प्रकाशकवार्नर बुक्स एड
प्रकाशन मिति
अप्रिल १, २०००
मिडिया प्रकारHardback and paperback
पृष्ठहरू२०७
आइएसबिएन0-446-67745-0
OCLC43946801
332.024 22
LC ClassHG179 .K565 2000


यो पनि हेर्नुहोस्सम्पादन

द इन्टेलिजेन्ट इन्भेस्टर

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य कडींसम्पादन