रिचा गङ्गोपाध्याय (जन्म: २० मार्च १९८६) एक अमेरिकी पूर्व अभिनेत्रीमोडल हुन् जसले मुख्यतया तेलगु चलचित्रहरूमा अभिनय गरेकी थिइन्। उनले केही तमिल र बङ्गाली चलचित्रहरूमा समेत अभिनय गरेकी थिइन्।[१]

रिचा गङ्गोपाध्याय
Richa Gangopadhyay
Richa Gangopadhyay smiling at camera
हैदराबाद, भारतमा दक्षिण फिल्मफेयर पुरस्कार (२०१३) मा रिचा गङ्गोपाध्याय
जन्मअन्तरा रिचा गङ्गोपाध्याय
(1986-03-20) २० मार्च १९८६ (उमेर ३८)
नयाँ दिल्ली, भारत
वासस्थाननर्थभिले, मिसिगन, अमेरिका
राष्ट्रियताअमेरिकी
जातीयताबङ्गाली
शिक्षाएमबिए
मातृ शिक्षाप्रतिष्ठानमिसिगन स्टेट विश्वविद्यालय,
वासिङ्गटन विश्वविद्यालय, अमेरिका
पेशाचलचित्र अभिनेत्री, मोडल
कार्यकाल२००९–२०१३
उचाइ५ फिट ५ इन्च (१.६५ मी)
उपाधिमिस इन्डिया युएसए २००७
धर्महिन्दु
मातापिताउत्पल गङ्गोपाध्याय, पाउला गङ्गोपाध्याय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Richa Gangopadhyay about Executive MBA program- The new mantra of success", The Hans India, ३ मे २०१६, अन्तिम पहुँच २०१६-०८-२६  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-०४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्