राष्ट्रिय गान
(राष्ट्रगान बाट पठाईएको)
राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइआएको हुन्छ।
![]() | |
लेखक | व्याकुल माइला |
---|---|
सङ्गीत | अम्बर गुरुङ |
लागू | २०६४ साउन १८ (३ अगष्ट २००७) |
विभिन्न देशका राष्ट्रिय गानहरूसम्पादन
- नेपालको राष्ट्रिय गान - नेपाल (नेपाली भाषामा)
- आमार सोनार बांग्ला - बङ्गलादेश (बङ्गाली भाषामा)
- जन गण मन - भारत (बङ्गाली भाषामा)
- गड सेभ द क्वीन - बेलायत (अङ्ग्रेजी भाषामा)
- द स्टार–स्प्याङ्गल्ड ब्यानर - संयुक्त राज्य अमेरिका(अङ्ग्रेजी भाषामा)
बाह्य सूत्रसम्पादन
विकिमिडिया कमन्समा National anthem सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
विकिकथनमा National anthems का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |
- अन्य विभिन्न देशहरूका राष्ट्रगान (मिडी प्रारूपमा)
- विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत लिपि
- विश्वका सबै राष्ट्रिय गानहरूको सङ्गीत, शब्द र सङ्गीत लिपि
- विश्वका सबै राष्ट्रिय गानहरूको सङ्ग्रह (संयुक्त राज्य अमेरिकी जलसेनाको बैण्डद्वारा बजाइएको)
- राष्ट्र र अन्य क्षेत्रहरूको राष्ट्रिय गानहरूको सङ्ग्रह एमपी३ प्रारूपमा, Vocal renditions are included.