लोगो

रामकृष्ण मिसनको स्थापना ९ मे १८९७ मा स्वामी विवेकानन्दले गरेका थिए। यसको मुख्य कार्यलय कोलकाता मा अवस्थित छ। यो संस्थाले धेरै देशमा सामाजिक कार्य गरेर ठुलो योगदान पुराउदै आएको छ।


सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन