रामकृष्ण मिसन
भारतीय संगठन
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
रामकृष्ण मिसनको स्थापना ९ मे १८९७ मा स्वामी विवेकानन्दले गरेका थिए। यसको मुख्य कार्यलय कोलकाता मा अवस्थित रहेकोछ। यो संस्थाले धेरै देशमा सामाजिक कार्य गरेर ठुलो योगदान पुराउदै आएको छ।

सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य सुत्रहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा रामकृष्ण मिसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।