राफाएल गुरेरो

राफाएल गुरेरो (जन्म: २२ डिसेम्बर १९९३) ComM (European Portuguese: [ɡɨʁɐjɾu] एक पोर्चुगली पेशेवर फुटबल खेलाडी हुन जसले जर्मनेली क्लब बोरूसिया डर्टमन्ड र पोर्चुगल राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिरक्षापंक्तिको रुपमा खेल्छन ।

राफाएल गुरेरो
URU-POR (10) (cropped).jpg
गुरेरो सन् २०१८ फिफा विश्वकपमा पोर्चुगलबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम राफाएल एडिलिनो होजे गुरेरो[१]
जन्म मिति (१९९३-१२-२२) २२ डिसेम्बर १९९३ (उमेर २६)[१]
जन्म स्थान फ्रान्स
उचाई १.७० मी[१]
खेल्ने स्थान रक्षापंक्ति / मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब बोरूसिया डर्टमन्ड
सङ्ख्या १३
युवा क्लब
१९९९–२००५ ब्याङ्क-मेस्निल
२००५–२००८ Clairefontaine
२००८–२०१२ सिएन
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०१०–२०१२ सिएन बि ५५ (४)
२०१२–२०१३ सिएन ३८ (१)
२०१३–२०१६ लोरियन्ट १०२ (१०)
२०१६– बोरूसिया डर्टमन्ड ५१ (९)
राष्ट्रिय टोली
२०१३–२०१५ पोर्चुगल यू-२१ १३ (०)
२०१४– पोर्चुगल ३२ (२)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ३१ अगस्ट २०१८.


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी ३० जुन २०१८

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. १.० १.१ १.२ "२०१७ फिफा कन्फेडेरेसन कप: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, २० मार्च २०१८, पृ: ७, अन्तिम पहुँच २८ मार्च २०१८ 

बाह्य लिङ्कहरूसम्पादन