राधिका आप्टे ( (1985-09-07) सेप्टेम्बर ७, १९८५ (उमेर ३८)) एक भारतीय अभिनेत्री हुन्। उनको जन्म पुणेमा ७ सेप्टेम्बर १९८५ मा भएको थियो।[१] उनीले हिन्दी, बङ्गाली, मराठी, तेलगुमलयालम भाषामा धेरै चलचित्रमा काम गरी सकेकी छिन्।[२]

राधिका आप्टे
रक्त चरित्रमा राधिका आप्टे
जन्मराधिका आप्टे
(1985-09-07) सेप्टेम्बर ७, १९८५ (उमेर ३८)
पुणे, महाराष्ट्र, भारत
पेशाअभिनेत्री
कार्यकाल२००५–हाल सम्म

अभिनय सम्पादन गर्नुहोस्

उनीले आफ्नु अभिनयको सुरुवात एक बलिउड चलचित्र वाह लाइफ हो तो ऐसीमा एक छोटो र सानु किरदार (रोल)लाई निभाउनबाट गरिन्। जसको पश्चात उनीले अन्य भाषाको चलचित्रमा कार्य गर्न शुरू गरिन्।[३] उनीले श्रीराम राघवन द्वारा निर्देशित बदलापुर चलचित्रमा पनि कार्य गरी सकेकी छिन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Bonds that work", Pune Mirror, अन्तिम पहुँच ६ नवम्बर २०१२ 
  2. "Radhika Apte- Anurag Kashyap bonding well", द टाइम्स ऑफ़ इण्डिया, १९ Nov २०१३, अन्तिम पहुँच ६ Jan २०१४ 
  3. "‘Language should never be a barrier’ - DNA - English News & Features - Cinema & Entertainment", dnasyndication.com<, २००९-०१-२९, अन्तिम पहुँच २०१४-०८-१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्