राजनीति (चलचित्र)

नेपाली चलचित्र

राजनीति राजेश हमाल, कोमल ओली, रमेश बुढाथोकी, पवित्रा आचार्य, दिपक सुबेदी, शुस्मा कार्की द्वारा अभिनित नेपाली कथानक चलचित्र हो। यस चलचित्रका निर्देशक बसन्त निरौला हुन्।