पाणिनी गाउँपालिका अन्तरगत साविक पोखराथोक गाउँ विकास समितिको ३ नम्बर बडामा पर्ने सुन्दर गाउँ हो। यहा‌ँको मुख्य पेशा कृषि हो साथै भारत तथा अन्य वैदेशिक रोजगारीमा समेत यहाका युवा सम्लग्न छन्।