पाल्पा जिल्लाको मध्य भाग ताँहु गा।वि।स।मा पर्ने यस पवित्र धार्मिक स्थल जहाँ प्राकृतिक मनोरम जंगलको विचमा रम्भादेवीको मन्दिर छ । यस क्षेत्रमा विशेष गरी कृष्णजन्माष्टमीमा मेला लाग्दछ । यहाँ हाँस कुखुरा परेवा बोकाको बली दिने चलछ । ताहुँ रम्भापानी विभिन्न जातका जडीबुटीजयन्य बनस्पति चराचुरुङ्गी र पशुपंक्षीका लागि प्रसिद्ध र आकर्षक रहेको छ ।