रङ्गेली भारतीय राज्य सिक्किमको पूर्वी जिल्ला अन्तर्गतको एउटा उपविभाग हो, यस भित्र रङ्गेली र रिनाक दुइ बजार र धेरै गाउँहरू पर्छन्।