यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा एसिया प्रशान्त सम्मेलन

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा एसिया प्रशान्त सम्मेलन प्रत्येक दुई वर्षमा एसिया प्रशान्त तहमा यौन तथा प्रजनन स्वास्थ्य र त्यस सम्बन्धीको अधिकारका विषयमा हुने सम्मेलन हो । यो सम्मेलन सन् २००० देखि सुरु भएको हो ।

दशौँ सम्मेलन सम्पादन गर्नुहोस्

सन् २०२०मा दशौँ सम्मेलन भएको थियो । कोरोना महामारीका कारण क्याम्बोडियाको राजधानीमा हुने योजना गरिएको यो सम्मेलन अनलाइनमा हुन पुगेको हो । [१]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "The 10th Asia Pacific Conference on Reproductive and Sexual Health and Rights", APCRSHR10, २०२०, मूलबाट २० डिसेम्बर २०२०-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २४ जनवरी २०२१ मिति