यूइएफए यूरो २०१२

यूरोकप २०१२ पोल्यान्ड र युक्रेनले संयुक्तरूपमा आयोजना गरेका थिए।उद्घाटन खेल पोल्यान्डमा भएको थियो भने फाइनल खेल युक्रेनको किम रङ्गशालामा भएको थियो। साविक विजेता स्पेनले फाइनलमा इटालीलाई ४-० ले हराउँदै उपाधि रक्षा गरेको थियो ।

यूइएफए यूरो २०१२
Mistrzostwa Europy w piłce nożnej 2012
(Polish)
Чемпіонат Європи з футболу 2012
(यूक्रेनी)
युइएफए यूरो २०१२ आधिकारीक लोगो
प्रतियोगिता विवरण
आयोजक देशies पोल्यान्ड
 युक्रेन
मिती८ जुन – १ जुलाई
जम्मा टिम सङ्ख्या१६ (सङ्घ संघहरूबाट)
मैदान८ (८ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता स्पेन (३औँ उपाधि)
उप विजेता इटाली
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल31
हानिएको गोल76 (2.45 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१,४४०,८९६ (४६,४८१ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताक्रोएसिया मारियो मान्ड्जुकीक
जर्मनी मारियो गोमेज
इटाली मारियो बालोटेली
पोर्चुगल क्रिष्टियानो रोनाल्डो
रसिया एलान जेगोभ
स्पेन फर्नान्डो टोरेस
(३ गोल प्रत्येकले)
उत्कृष्ट खेलाडीस्पेन आन्ड्रेस इनिएस्टा

छनौट भएका टिमहरूसम्पादन

तलका १६ वटा टिम युरोकपका लागि छनोट भएका थिए:[१]

Country Qualified as Date qualification was secured Previous appearances in tournament1 2
  पोल्याण्ड सह आयोजक 1 (2008)
  युक्रेन सह आयोजकA A 0 (debut)
  जर्मनी3 Group A winner A10 (1972, 1976, 1980, 1984, 1988, 1992, 1996, 2000, 2004, 2008)
  रसिया4 Group B winner 9 (1960, 1964, 1968, 1972, 1988, 1992, 1996, 2004, 2008)
  इटाली Group C winner 7 (1968, 1980, 1988, 1996, 2000, 2004, 2008)
  फ्रान्स Group D winner A 7A (1960, 1984, 1992, 1996, 2000, 2004, 2008)
  नेदरल्यान्ड Group E winner A 8 (1976, 1980, 1988, 1992, 1996, 2000, 2004, 2008)
  ग्रीस Group F winner B 3 (1980, 2004, 2008)
  इङ्ल्यान्ड Group G winner 7B (1968, 1980, 1988
  1. "UEFA Euro 2012 teams", UEFA, अन्तिम पहुँच २१ जुन २०१२