युवराज चौलागाई एक नेपाली गायक हुन । उनले आफ्नो प्रारम्भिक कालको समयमा गायक बन्नलाई धेरै संघर्ष गर्नु परेको थियो । गायन क्षेत्रमा एउटा अवसर पाए पछि उनले आफुलाई एउटा राम्रो नेपाली गायकको रूपमा स्थापित गरे । यस वर्षको नेफ्टा अवार्ड २०१५मा चौलागाईले उत्कृष्ट पार्श्व गायकको अवार्ड जित्नु भएको छ ।[१]

युवराज चौलागाई
युवराज चौलागाई
व्यक्तिगत विवरण
विधाआधुनिक, पप,
पेशागायक

गायन जीवन सम्पादन गर्नुहोस्

कृतिहरू सम्पादन गर्नुहोस्

उनका एल्बमहरूः

  • यश २३ सेप्टेम्बर २०१२
  • शब्दमनि १३ अक्टोबर २०१४

पुरस्कार/सम्मान सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "युवराजको ह्याट्रिक, ‘टुङ्नाको धुनमा’ वान्स मोर", अनलाइन खबर, अन्तिम पहुँच ३० सेप्टेम्बर २०१५