युवराज अधिकारी(सन् १९२०- सन् १९८३) नेपाली कांग्रेसका नेता हुन् । उनले विराटनगर जुट मिल हड्तालमा भाग लिएका थिए । नेपाली कांग्रेसका राष्ट्रिय नेताहरूसँगै २४ दिनको पैदल यात्रा गर्दै काठमाण्डौको सुन्दरीजलमा थुनुवा गरियो ।

युवराज अधिकारी
युवराज अधिकारीको तस्विर
पेशाराजनीतिज्ञ
चिनारीको कारणविराटनगर मजदूर हड्ताल
गृहनगरविराटनगर
राजनीतिक दलनेपाली कांग्रेस

स्रोत सम्पादन गर्नुहोस्