युलिसेस सिपसन ग्रान्ट

युलिसेस सिपसन ग्रान्ट अमेरिका को १८औं राष्ट्रपति थिए जसले १८६९ देखी १८७७ सम्म शासन सम्भालेका थिए । ग्रान्ट अमेरिकी गृहयुद्ध को दौरान सङ्घ (अर्थात संयुक्त राज्य अमेरिका अर्थात उत्तरी राज्य) फौज को सेनापति थिए। उनके प्रशासन को दौरान दक्षिण संयुक्त राज्य पुनर्निर्माण कार्यन्वित गरिएको थियो , र 1873 को आर्थिक संकट पनि भएको थियो।

युलिसेस सिपसन ग्रान्ट
अमेरिका को १८औं राष्ट्रपति
कार्यकाल
मार्च ४, १८६९ – मार्च ४, १८७७
उपराष्ट्रपति
पूर्वाधिकारीएंड्रयू जॉनसन
उतराधिकारीरदरफ़ोर्ड बी हेय्स
अमेरिकी फौज को छैठौ सेनापति अधिकारी
कार्यकाल
मार्च ९, १८६४ – मार्च ४, १८६९
व्यक्तिगत विवरण
जन्म
हैरम यूलिसीज़ ग्रैंट

(१८२२-०४-२७)अप्रिल २७, १८२२
प्वैंट प्लीज़ंट, ओहायो, अमेरिका.
मृत्यु२३ जुलाई १८८५(1885-07-23) (उमेर ६३)
विल्टन, निव योर्क, अमेरिका.
चिहानजनरल ग्रैंट नॅशनल मेमोरियल
मैनहट्टन, निव योर्क
राजनीतिक दलरिपब्लिकन पक्ष

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्