युना उप्रेती
नेपाली चलचित्र अभिनेत्री
युना उप्रेती नेपाली चलचित्रकी नायिका हुन् । उनले नेपाली कथानक चलचित्र पर्खी बसेंबाट आफ्नो यस क्षेत्रमा प्रवेश गरेकी हुन् ।
युना उप्रेती | |
---|---|
जन्म | युना उप्रेती काठमाडौँ, नेपाल |
राष्ट्रियता | ![]() |
पेशा | अभिनेत्री |
मातापिता | (बुबा) <br/ (आमा) |
प्रमुख चलचित्रहरूसम्पादन
- पहिलो–पहिलो माया
- फ्ल्यास ब्याक
- पर्खी बसे