युगदेखि युगसम्म
नेपाली चलचित्र
राजेश हमाल द्वारा अभिनय गरिएको यो एक कथानक चलचित्र हो।यो राजेश हमालको पहिलो चलचित्र पनि हो।यो चलचित्र पछि नै उनले सफलताको श्रेणि चढ्न थालेका थिए ।
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१८) |
यो नेपाली कथानक चलचित्र हो। महानायक राजेश हमालको पहिलो चलचित्र पनि हो।