यहुदी धर्म इजरायलहिब्रु भाषीहरूको राजधर्म हो र यसको पवित्र ग्रन्थ तनख वा बाइबलको प्राचीन भाग मानिने गरिन्छ । धार्मिक पैगम्बर मान्यता मान्ने धर्म इस्लामईसाई धर्म को आधारमा यसै परम्परा र विचारधारालाई मानिने गरिन्छ ।[१] यस धर्ममा एकईश्वरवाद र ईश्वरको दुत अर्थात पैगम्बरको मान्यता मुख्य रहेको छ । आफ्नो लिखित इतिहासको कारणले यो ३००० वर्ष पुरानो धर्म मानिन्छ ।

यहुदी धर्मको भगवानको नाम यहोवा हो । जुन हिब्रु भाषाबाट चारवटा वर्णमाला YHWHबाट लिइएको हो ।

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Judaism 101: Kashrut: Jewish Dietary Laws", Jewfaq.org, अन्तिम पहुँच २०१०-०८-२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

https://www.jw.org/finder?wtlocale=NP&docid=502012489&srcid=share