मुख्य सूची खोल्नुहोस्

यहुदी धर्म इजरायलहिब्रु भाषीहरुको राजधर्म हो र यसको पवित्र ग्रन्थ तनख वा बाइबलको प्राचिन भाग मानिने गरिन्छ । धार्मिक पैगम्बर मान्यता मान्ने धर्म इस्लामईसाई धर्म को आधारमा यसै परम्परा र विचारधारालाई मानिने गरिन्छ ।[१] यस धर्ममा एकईश्वरवाद र ईश्वरको दुत अर्थात पैगम्बरको मान्यता मुख्य रहेको छ । आफ्नो लिखित इतिहासको कारणले यो ३००० वर्ष पुरानो धर्म मानिन्छ ।

इतिहाससम्पादन


सन्दर्भ सामग्रीसम्पादन

  1. "Judaism 101: Kashrut: Jewish Dietary Laws", Jewfaq.org, अन्तिम पहुँच २०१०-०८-२२ 

बाह्य लिङ्कहरूसम्पादन

Judaismको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

  परिभाषा विकिस्नरीबाट
  पाठ्यपुस्तक विकिपुस्तकबाट
  उद्घरण विकिकथनबाट
  स्रोत पदहरू विकिस्रोतबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट
  सिक्ने स्रोतहरू विकिभर्सिटीबाट