ययाति हिन्दू धार्मिक ग्रन्थ अनुसार एक राजा थिए। उनी चन्द्रवंशी वंशको राजा नहुषशिव तथा पार्वतीकी छोरी अशोकसुन्दरीको दोस्रो पुत्र थिए।[१] उनको पाँचजना भाइ याति, सयाति, अयाति, वियाति तथा कृति थिए। उनको दाजु याति विशेष गरि राज्य र अर्थमा विरक्त भएकाले राजा नहुषले आफ्नो दोस्रो छोरा ययातिलाई राजगद्दीमा बसाएका थिए। ययातिले सम्पूर्ण विश्व जितेको कारणले उनलाई चक्रवर्ती सम्राट भन्ने गरिन्छ। ययातिको बिहे असुरहरूको राजगुरु शुक्राचार्यको छोरी देवयानीसँग भएको थियो।[२]

ययाति
महाभारत पात्र
ययाति
राजगद्दीमा बसेको ययाति
प्राप्त जानकारी
परिवारनहुष (बुवा), अशोकसुन्दरी (आमा)
जीवनसाथीदेवयानीशर्मिष्ठा
बच्चायदु, तुवर्सु, अनु, द्रुह्यपुरु (छोरा)
माधवी (छोरी)

वंश र प्रारम्भिक जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Bibek Debroy, Dipavali Debroy (2002). The holy Puranas. p. 152. "Nahusha and Ashokasundari had a son named Yayati.”
  2. Laura Gibbs: Yayati