म्याक्समिलन रबस्पियर

म्याक्समिलन रोबस्पेयर ((फ्रान्सेली: [mak.si.mi.ljɛ̃ fʁɑ̃.swa ma.ʁi i.zi.dɔʁ də ʁɔ.bɛs.pjɛʁ] ६ मे १७५८ -२८ जुलाई १७९९ ) एक फ्रान्सेली वकील र राजनीतिज्ञ थिए। उनलाई फ्रान्सेली राज्यक्रान्तिसँग सम्बन्धित सबैभन्दा प्रसिद्ध र प्रभावशाली व्यक्तिहरूमा गनिन्छन्। रोबस्पियर फ्रान्सको राष्ट्रिय सभा (नेशनल असेम्बली), फ्रान्सको राष्ट्रिय संबिधान सभा र ज्याकोबियन क्लबको सदस्य थिए।

म्याक्समिलन डे रबस्पियर
Robespierre.jpg
रबस्पियर , १७९० मा पेरिस
कमिटि अफ पब्लिक सेफ्टी सदस्य
कार्यकाल
२७ जुलाई १७९३ – २८ जुलाई १७९४
पूर्वाधिकारीThomas-Augustin de Gasparin
उतराधिकारीJacques Nicolas Billaud-Varenne
नेसनल कन्भेन्सन अध्यक्ष
कार्यकाल
४ जुन १७९४ – १९ जुन १७९४
पूर्वाधिकारीClaude-Antoine Prieur-Duvernois
उतराधिकारीÉlie Lacoste
कार्यकाल
२२ अगस्ट १७९३ – ७ सेप्टेम्बर १७९३
पूर्वाधिकारीMarie-Jean Hérault de Séchelles
उतराधिकारीJacques-Nicolas Billaud-Varenne
Deputy of the National Convention
कार्यकाल
20 September 1792 – 27 July 1794
ConstituencyParis
राष्ट्रिय संबिधान सभाको अपाध्यक्ष
कार्यकाल
९ जुलाई १७८९ – ३० सेप्टेम्बर १७९१
नेसनल असेम्बली उपाध्यक्ष
कार्यकाल
१७ जुन १७८९ – ९ जुलाई १७८९
तेश्रो वर्गको इस्टेट जनरलको उपाध्यक्ष
कार्यकाल
६ मे १७८९ – १६ जुन १७८९
ConstituencyArtois
ज्याकोबियन क्लब प्रमुख
कार्यकाल
३१ मार्च – ३ जुन १७९०
कार्यकाल
7 August – 28 August 1793
Member of the Commission of Public Safety
कार्यकाल
26 March 1793 – 3 April 1793
व्यक्तिगत विवरण
जन्मMaximilien François Marie Isidore de Robespierre
(१७५८-०५-०६)६ मे १७५८
आर्रा प्रान्त, Artois, फ्रान्स
मृत्यु२८ जुलाई १७९४(१७९४-०७-२८) (३६ वर्ष)
Place de la Révolution, पेरिस, फ्रान्स
मृत्युको कारणजिलेटिनबाट हत्या
राष्ट्रियताफ्रान्सेली
राजनीतिक पार्टीThe Mountain (1792–1794)
अन्य राजनीतिक
संलग्नता
ज्याकोबियन क्लब (1789–1794)
मातृ शिक्षाप्रतिष्ठानCollège Louis-le-Grand
University of Paris
पेशावकिल र राजनीतिज्ञ
सहीछाप

आर्रा प्रान्तको वकील, रोबस्पेयर स्वभावले अन्तर्मुखी र रूसोको अनन्य भक्त थिए। उनले फ्रान्समा पुरुष मताधिकार लागु गर्न र दास प्रथा पूर्णतया समाप्त गर्नको लागि आन्दोलनको नेतृत्व गरे। उनी आफू हिंसात्मक नभए तापनि उनले हिंसालाई प्रोत्साहित गरे। उनको विरोधीहरूलाई उनको बिरोध गर्नु भारी महँगो पर्यो । उनी फ्रान्समा सद्गुणको गणतन्त्र [१] स्थापना गर्न चाहन्थे र उनको कथन निकै प्रसिद्ध छ "आतंक बिनाको सद्गुण र सद्गुण बिनाको आतंक निरर्थक छ ।" [२] उनले क्रान्तिको समयमा लुई सोह्रौँरानी एन्टोइनेटलाई मृत्युदण्डको सजायको लागि समेत महत्त्वपूर्ण भूमिका खेले।

रोबस्पेयरलाई लेंकोरेप्तिब्ल (l'Incorruptible) अर्थात् जसलाई भ्रस्ट गर्न नसकिने उपाधि दिइएको थियो

Execution robespierre, saint just...

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भहरूसम्पादन

  1. http://www.historyguide.org/intellect/virtue.html
  2. वर्मा, लाल बहादुर (२००९), आधुनिक विश्व इतिहास की झलक, इलाहाबाद: अभिव्यक्ति प्रकाशन, पृ: 38–40।