मौजा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यस गाविसमा रहेको विजयपुरकोट ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल हो भने घामडाँडा गुफा, झोकाको डाँडा, मुच्केडाँडा, दोभान छहरा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धार्मीक, ऐतिहासीक तथा पर्यटकीय स्थलहरू", कास्की जिल्ला विकास समिति 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्




सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्