मोहन बिक्रम सिंह

मोहन बिक्रम सिंह (जन्म १९९२ वैशाख ३ [१] ), एक नेपाली राजनीतिज्ञ, नेकपा (मसाल) का महामन्त्री हुन्। उनका बुबा प्यूठान जिल्लाका धनी जमिन्दार थिए जो राजा त्रिभुवनसँग नजिक थिए। सिंहले २००७ को क्रान्ति मा विपक्षी नेपाली कांग्रेसमा सामेल भए प्रजातन्त्रको आन्दोलनमा भाग लिए। [२]

व्यक्तिगत जीवनसम्पादन

२०५७ सालमा पार्टीकै कार्यकर्ता दुर्गा पौडेलसँग ६५ वर्षको उमेरमा विवाह गरेका थिए।

सन्दर्भसम्पादन

बाह्य लिंकहरूसम्पादन

  1. Cailmail 2009.
  2. eKantipur.com - Nepal's No.1 News Portal वेब्याक मेसिनमा अभिलेखिकरण २००७-१०-१२ मिति