मोनिका लेविन्सकी

मोनिका लेविन्सकी (जन्म १९७३ जुलाई २३) अमेरिकी सामाजिक कार्यकर्ता तथा ह्वाइट हाउसको पूर्व-इन्टर्न हुन्। अमेरिकाका तात्कालिक राष्ट्रपति बिल क्लिन्टनले सन् १९९८ अगस्त १७ मा दिएको अभिव्यक्तिमा मोनिका लेविन्सकीसँग आफ्नो अनैतिक सम्बन्ध रहेको स्विकार गरेका थिए।[१]

मोनिका लेविन्सकी
Monica Lewinsky 2014 IDA Awards (cropped).jpg
२०१४ मा मोनिका लेविन्सकी
जन्म१९७३ जुलाई २३
राष्ट्रियताअमेरिकन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Aiken, Jonathan (अगस्ट ६, १९९८), "Who Is Monica Lewinsky?", CNN। 

बाह्य कडीहरूसम्पादन