अद्यावधिक गर्नुपर्ने सम्पादन गर्नुहोस्

नेपाली विकिपिडियामा पोर्टल सक्षम भइसकेको सबैलाई अवगतै होला । पोर्टल सक्षम भइसकेपछी कुनै पनि नयाँ पोर्टल निर्माण गर्दा मोड्युल:Random ले गर्दा यस्तो प्रकारको समस्या आउने भएको हुँदा यसलाई अद्यावधिक गर्न मैले अनुरोध गरेको थिए । तर यहि मोड्युल:Random नेपाली विकिपिडियाको मुख्य पृष्ठमा रहेको के तपाईंलाई थाहा छ?को ढाँचामा प्रयोग भएको हुँदा यस मोड्युलमा नयाँ परिवर्तन गर्दा मुख्य पृष्ठ नै बिग्रिन जान्छ ।

म सम्पूर्ण विकी मित्रहरूलाई आ- आफ्नो विचार राख्न अनुरोध गर्दछु जसले यो समस्या समाधान हुन सकोस् ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२८, १२ जुलाई २०१६ (युटिसी(UTC))

बिप्लब आनन्दजी- के तपाईलाई थाहा छ मा प्रयोग भएको module र portal मा प्रयोग भई रहेको Module ले call गर्ने variable जुध्न गएकोले उक्त समस्या आएको हुँनाले के तपाईलाई थाहा छ मा नयाँ module:random didyouknow प्रयोग गरि समस्या समाधान गरिएको छ । समन्वयको लागी धन्यवाद ।   कुरा गर्ने १६:२२, १२ जुलाई २०१६ (युटिसी(UTC))
"Random" पृष्ठमा फर्कनुहोस्।