मुख्य सूची खोल्नुहोस्

मिरोस्लाभ क्लोजे

जर्मनेली फुटबल खेलाडी

मिरोस्लाभ क्लोजे (जर्मन उच्चारण: [ˈmɪʁoslaf ˈkloːzə] यसका बारेमा उच्चारण  (१९७८-०६-०९) जुन ९, १९७८ (उमेर ४१)[३] जर्मन पेसेवर फुटबल खेलाडी थिए । अहिले उनी बायर्न म्युनिखको युवा टोलीका प्रशिक्षक हुन् । उनी राष्ट्रिय टोलीका लागि गरेको प्रदर्शनका कारण विशेष चिनिन्छन । २०१४ फिफा विश्वकपमा जर्मनीले ऐतिहासिक चौथौं पटक उपाधि उचाल्दा उनको योगदान सम्झनलायक थियो जुन टोलीले अघिल्ला संस्करणमा दोस्रो (२००२) र तेस्रो (२००६,२०१०) स्थान हाँसिल गरेको थियो । उनी सम्मिलित जर्मन टोलीले युइएफए युरोपियन च्याम्पियनशीप २००८ मा उपविजेता हुँदै चित्त बुझाएको थियो । फिफा विश्वकपको गोलमेसिन को छवी बनाएका क्लोजेले सन् २००२ को विश्वकपमा हेडरमार्फत ५ गोल गरेका थिए । यस्तै २००६ मा ५ गोल गरेर गोल्डेन बुट जितेका उनले २०१० विश्वकपमा ४ गोल र २०१४ विश्वकपमा २ गोल गर्दै विश्वकपमा रोनाल्डोको १५ गोलको किर्तिमानी भंग गर्दै फिफा विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गरेर नयाँ इतिहास कोरेका हुन् । उनी विश्वकपका चार वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी पनि हुन् । जर्मन फुटबलमा गौरवशाली इतिहाँस बनाएका गर्ड मुलरको ६८ गोलको किर्तिमान भंग गर्ने क्लोजे राष्ट्रिय टोलीका उच्च गोलकर्ता हुन, जुन टोलीले क्लोजेले गोल गरेको खेलमा कहिल्यै हार्नुपरेन । उनले जर्मनीको राष्ट्रिय जर्सीमा १३७ खेल खेल्दै ७१ गोल गरेका छन् ।

मिरोस्लाभ क्लोजे
2016209185719 2016-07-27 Champions for Charity - Sven - 1D X - 0149 - DV3P4742 mod.jpg
क्लोजे २०१६ मा
व्यक्तिगत विवरण
पुरा नाम मिरोस्लाभ जोसेफ क्लोजे
जन्म मिति (१९७८-०६-०९) जुन ९, १९७८ (उमेर ४१)[१][२]
उचाई १.८४ मी (६ फिट  इन्च)
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब बायर्न म्युनिख (युवा टोली प्रशिक्षक)
युवा क्लब
१९८७-१९९७ ब्लाउब्याच डिडेलकोफ
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९९७-१९९८ एसजी ब्लाउब्याच डिडेलकोफ
१९९८-१९९९ होमबर्ग १५ (१०)
१९९८-१९९९ होमबर्ग १८ (१)
१९९९-२००१ कसरलाउटेर्न ५० (२६)
१९९९-२००४ कसरलाउटेर्न १२० (४४)
२००४-२००७ वर्डर ब्रिमेन ८५ (५०)
२००७-२०११ बायर्न म्युनिख ९८ (२४)
२०११–२०१६ लाजियो १३९ (५४)
राष्ट्रिय टिम
२००१-२०१४ जर्मनी १३७ (७१)
टिमको प्रबन्धन
२०१८- बायर्न म्युनिख यु-१७
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

करियर तथ्याङ्कसम्पादन

क्लब तथ्याङ्कसम्पादन

Club performance League Cup League Cup Continental Other Total Ref.
Club Season Apps Goals Apps Goals Apps Goals Apps Goals Apps Goals Apps Goals
Germany Bundesliga DFB-Pokal DFB-Ligapokal Europe Other1 Total
1. FC Kaiserslautern 1999–2000 2 0 0 0 0 0 0 0 2 0 [४]
2000–01 29 9 2 0 2 0 12 2 45 11 [५]
2001–02 31 16 4 0 35 16 [६]
2002–03 32 9 4 4 36 13 [७]
2003–04 26 10 1 1 2 1 29 12 [८]
1. FC Kaiserslautern totals 120 44 11 5 2 0 14 3 147 52
Werder Bremen 2004–05 32 15 4 0 1 0 8 2 45 17 [९]
2005–06 26 25 3 2 2 0 9 4 40 31 [१०]
2006–07 27 10 1 0 2 0 13 2 43 12 [११]
Werder Bremen totals 85 50 8 2 5 0 30 8 128 60
Bayern Munich 2007–08 27 10 6 5 2 1 12 5 47 21 [१२]
2008–09 26 10 4 3 8 7 38 20 [१३]
2009–10 25 3 5 2 8 1 38 6 [१४]
2010–11 20 1 4 3 2 1 1 1 27 6 [१५][१६]
Bayern Munch totals 98 24 18 13 2 1 30 14 1 1 149 53
Italy Serie A Coppa Italia Europe Other2 Total
Lazio 2011–12 27 13 2 0 6 3 35 16 [१७]
2012–13 29 15 2 0 5 1 36 16 [१८]
2013–14 25 7 0 0 3 1 1 0 29 8 [१९]
2014–15 30 12 5 3 35 15 [२०]
Lazio totals 111 47 9 3 14 5 1 0 135 55
Career totals 414 165 46 23 9 1 88 30 2 1 559 220
  • 1.^ Includes German Super Cup.
  • 2.^ Includes Italian Super Cup.

जीवनीसम्पादन


सन्दर्भ सामग्रीसम्पादन

  1. Administrator, "Miroslaw Josef KLOSE", sslazio.it, अन्तिम पहुँच ४ डिसेम्बर २०१४ 
  2. "Miroslav Klose", kicker online, अन्तिम पहुँच ४ डिसेम्बर २०१४ 
  3. "Miroslav Klose", worldfootball.net, अन्तिम पहुँच ३० जुन २०१० 
  4. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  5. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  6. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  7. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  8. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  9. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  10. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  11. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  12. "Miroslav Klose" (Germanमा), Fussballdaten.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  13. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  14. "Klose, Miroslav", kicker.de (Germanमा), kicker, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  15. "WM-Helden Müller und Klose treffen" (Germanमा), kicker, ७ अगस्ट २०१०, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  16. "Klose, Miroslav", kicker.de (Germanमा), kicker.de, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  17. "Miroslav Klose", espn.us, ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  18. "Miroslav Klose", espnfc.us (Germanमा), ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  19. "Miroslav Klose", espn.us, ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  20. "Miroslav Klose", ESPN, अन्तिम पहुँच २८ जुलाई २०१४ 

बाह्य सामग्रीसम्पादन

यी पनि हेर्नुहोससम्पादन