मितिनी (चलचित्र)

नेपाली चलचित्र


मितिनी (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । रेखा थापा अभिनित चलचित्र हो । यस चलचित्रमा बिपना थापा, दिलीप रायमाझी को भुमिका देख्न सकिन्छ । यो एउटा चर्चित नेपाली चलचित्र पनि हो ।

मितिनी
निर्देशकअशोक शर्मा
देशनेपाल
भाषानेपाली

पात्रहरु सम्पादन गर्नुहोस्

  • विपना थापा
  • दिलिप रायमाझी

सन्दर्भ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्