मासाहारू मात्सुसिता

पानासोनिकको दोस्रो अध्यक्ष
(मासाहारु मात्सुसिताबाट अनुप्रेषित)

मासाहारू मात्सुसिता (松下 正治 मात्सुसिता मासाहारू?, सन् १९१२ सेप्टेम्बर १७ – सन् २०१२ जुलाई १६), एक जापानी व्यापारी र पानासोनिकको दोस्रो अध्यक्षको रूपमा सोह्र वर्ष सेवा गरेका थिए।[२] उनी पानासोनिक कम्पनीका संस्थापक, कोनोसुके मात्सुसिताको ज्वाइँ थिए।

मासाहारू मात्सुसिता
जन्म(१९१२-०९-१७)सेप्टेम्बर १७, १९१२
टोकियो, जापान
मृत्युजुलाई १६, २०१२(2012-07-16) (उमेर ९९)[१]
ओसाका, जापान
राष्ट्रियताजापान
पेशाव्यवसायी
चिनारीको कारणपानासोनिक कम्पनीका दोस्रो अध्यक्ष
उपाधिटोकियो विश्वविद्यालय
सन्तान
आफन्त
पुरस्कार

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Westflake, Adam (जुलाई १७, २०१२), "Panasonic's influential former president, chairman Matsushita dies at 99", Japan Daily Press, मूलबाट मे २७, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २८, २०२१  वेब्याक मेसिन अभिलेखिकरण मे २७, २०१६ मिति
  2. Kageyama, Yuri (जुलाई १७, २०१२), "Former Panasonic president Matsushita dies at 99", Associated Press, अन्तिम पहुँच सेप्टेम्बर २८, २०२१ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्