मार्क्सवाद-लेनिनवाद

राजनीति विज्ञानमा मार्क्सवाद-लेनिनवाद सोभियत सङ्घको राज्य-विचारधारा थियो। यो बोल्सेभिकिकरण पछि कम्युनिष्ट अन्तर्राष्ट्रियसँग सम्बन्धित दलहरूको पनि विचारधारा थियो। [१] वर्तमान समयमा स्टालिनवादी र माओवादी राजनीतिक दलहरूको विचारधारा पनि मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद- लेनिनवादको उद्देश्य भनेको पूँजीवादी राज्यलाई क्रान्तिको माध्यमबाट समाजवादी राज्यमा रूपान्तरण गर्नु हो। यो परिवर्तन (कथित) दुई चरणमा हुन्छ।

यसले सामान्यतया भङ् गार्ड पार्टी, एक दलीय (साम्यवादी दल/कम्युनिष्ट पार्टी) राज्य, र राज्य नियन्त्रित अन्थतन्त्र, राज्य समाजवाद विचारको समर्थन गर्छ।,[२]

विचारधारा =सम्पादन

सामुहिकिकरणसम्पादन

अर्थतन्त्रसम्पादन

अन्तराष्ट्रिय सम्बन्धसम्पादन

राजनैतिक प्रणालीसम्पादन

समाजसम्पादन

3.6 Teleology

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. Bottomore, T. B. (1991). A Dictionary of Marxist Thought. Wiley-Blackwell. p. 54.
  2. Andrai, Charles F. (1994). Comparative Political Systems: Policy Performance and Social Change. Armonk, New York: M. E. Sharpe. p. 140.