मान्छेको रङ नामक नेपाली उपन्यास आन्विका गिरीले लेखेकी छिन । विगत केही समय यता देशमा भइरहेको सामाजिक घटना, माओवादी कालमा मानिसहरूद्वारा भोगेको कथाबस्तुलाई समेटेर उनले उपन्यास लेखेकी हुन ।[१]

मान्छेको रङ (उपन्यास)
लेखकआन्विका गिरी
चित्रकार...
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकसाङ्ग्रीला बुक्स (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
वि.सं २०७१ माघ १७
पाठमान्छेको रङ (उपन्यास) विकिस्रोतमा


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्