मानवीय कान
मानवीय कान मानिसको सुन्ने र सन्तुलन मिलाउने अङ्ग हो।
चित्र:मानविय कान.jpg
मानविय कान
संरचनासम्पादन
कानलाई ३ वटा भागमा विभाजन गरिन्छ। ती भागहरू यस प्रकार छन्-
- बाहिरी कान (पिन्ना, एक्स्टर्नल अडिटरी क्यानाल, कानको जाली)
- मध्य कान
- भित्री कान
चित्र:कानको वनावट.jpg
कानको वनावट