माउन्टेन ड्यु
माउन्टेन ड्यु (अमरेरिकामा हालै अद्यावधी गरिए अनुसार Mtn Dew) पेप्पसीकोको स्वामित्वमा रहेको कार्बोनेट गरिएको नरम पेय पदार्थ हो । मूल मिश्रण सन् १९४० मा टेनेसी भेरेज बोटलर्स बार्ने र आली हार्टम्यानले पत्ता लगाएका थिए ।
प्रकार | नरम पेय पदार्थ |
---|---|
उत्पादक | पेप्सिको |
उत्पत्ति देश | संयुक्त राज्य अमेरिका |
प्रश्तुत | १९४० |
Variants | See below |
सम्बन्धित उत्पादन | |
वेबसाइट | mountaindew |