महेन्द्र बहादुर पाण्डे

महेन्द्र बहादुर पाण्डे नेकपा एमालेका पोलिटब्युरो सदस्य हुन् । उनले सुशील कोइरालाको सरकारमा परराष्ट्र मन्त्रीको भूमिका निर्वाह गरेका छन् ।[२]

महेन्द्र बहादुर पाण्डे
Mahendra Bahadur Pandey and Narendra Modi.jpg
महेन्द्र बहादुर पाण्डे र नरेन्द्र मोदी
परराष्ट्र मन्त्री
कार्यकाल
२५ फेब्रुअरी, २०१४[१] – १२ अक्टुबर, २०१५
प्रधानमन्त्रीसुशील कोइराला
व्यक्तिगत विवरण
राजनीतिक पार्टीनेकपा एमाले
जीवन साथी(हरू)भीमकुमारी थापा

जीवनीसम्पादन

उनको जन्म नुवाकोटमा भएको हो । उनले त्रि.वि. मा २० वर्ष सन् १९७५ देखि १९९५ सम्म अङ्ग्रेजी प्राध्यापकको काम गरेका थिए ।

स्रोतसम्पादन

यो पनि हेर्नुहोलासम्पादन