महिषपाल वंश
(महिसापाल वंशबाट अनुप्रेषित)
महिषपाल वंश अभिरले स्थापना गरेको वंश थियो जसले काठमाडौँ उपत्यकामा शासन गरेको थियो। उनीहरूले गोपाल वंशलाई विस्थापित गरेर नेपाललाई आफ्नो नियन्त्रणमा लिएका थिए। गोपाल र महिसापाल मिलेर अभिर भनेर चिनिन्थ्यो। महिस्पाल वंशका तीन राजाहरूले किरात वंशद्वारा पराजित हुनु अघि उपत्यकामा शासन गरेका थिए।[१][२][३]
राजाहरू र शासन अवधि सम्पादन गर्नुहोस्
- वर सिंह - ४९ वर्ष
- जय सिंह - ७१ वर्ष २ महिना
- भुवन सिंह - ४१ वर्ष
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भहरू सम्पादन गर्नुहोस्
- ↑ Vaidya, Tulasī Rāma (१९८५), Crime and Punishment in Nepal: A Historical Perspective (अङ्ग्रेजीमा), Bini Vaidya and Purna Devi Manandhar।
- ↑ Regmi, D. R.; Studies, Nepal Institute of Asian (१९६९), Ancient Nepal (अङ्ग्रेजीमा), Firma K. L. Mukhopadhyay।
- ↑ Shaha, Rishikesh (२००१), An Introduction to Nepal (अङ्ग्रेजीमा), Ratna Pustak Bhandar, पृ: 39।
- ↑ Shrestha, Nagendra Prasad (२००७), The Road to Democracy and Kingdom of God (अङ्ग्रेजीमा), Shrijana Shrestha, आइएसबिएन 978-99946-2-462-1।
- ↑ नेपाल परिचय, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, २०७९।