महान चोल मन्दिर
महान चोल मन्दिर चोल शासकहरूद्वारा दक्षिण भारतमा बनाएर गएका थिए । यहाँ निम्न मन्दिरहरू छन:
- बॄहदेश्वर मन्दिर, तन्जावुर
- गङ्गईकोडा चोलीश्वरमको मन्दिर
- ऐरावतेश्वर मन्दिर, दारासुरम मा ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
![]() | |
मापदण्ड | सांस्कृतिक: i, ii, iii, iv |
सन्दर्भ | २५० |
सूचीकृत | १९८७ (११ औँ सत्र) |
विस्तार | २००४ |
बॄहदेश्वर मन्दिरलाई युनेस्कोद्वारा १९८७मा विश्व सम्पदा क्षेत्र घोषित गरिएको थियो । ऐरावतेश्वर मन्दिर, दारासुरमलाई सन् २००४ मा यो सुचिमा सूचीमा जोडेको थियो । यो स्थलमा अब "महान जीवित चोल मन्दिर" नाम दिइएको छ ।
इतिहाससम्पादन
चित्र दिर्घासम्पादन
यो पनि हेर्नुहोस्सम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
- UNESCO को विश्व सम्पदा क्षेत्रमा घोषित चोल मन्दिर