महादेवस्थान, खोटाङ

(महादेवस्थानबाट अनुप्रेषित)

महादेवस्थान, खोटाङ खोटाङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यस गाविस पूर्वी नेपालको पहाडी भूभागमा अवस्थित छ । यस गाविस को वार्ड नम्बर ४ मा प्रसिद्ध हलेसी महादेव गुफा तथा मन्दिर रहेको छ। यस गुफा’को प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ ।जसको पूर्व मा धितुङ र पश्चिम दुर्छिम गाविस र छापडाँडा गाउँ रहेको छ।

महादेवस्थान, खोटाङ
देश नेपाल
अञ्चलसगरमाथा
जिल्लाखोटाङ
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा२७६७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३६
वेबसाइटddckhotang.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार महादेवस्थानको ५८३ घर धुरीमा कुल जनसङ्ख्या २,७६७ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्