मलेशिया एयरलाइन्स फ्लाइट १७

मलेशिया एयरलाईन्स फ्लाईट १७ एउटा अन्तर्राष्ट्रिय उडान थियो जुन नेदरल्याण्डको एम्सटरडाम देखि मलेसिया को क्वालालम्पुर जाँदै गर्दा सन् २०१४ जुलाई १७ मा युक्रेन तथा रसियाको सिमावर्ती क्षेत्र दोनेत्स्क ओब्लास्टनेर दुर्घटनाग्रस्त भयो जसले त्यसमा सवार रहेको पुरै २९८ यात्री मारिए । समाचार एजेन्सीहरूको अनुसार यस बिमानलाई जमिन देखि मिसाइलद्वारा नष्ट गरिएको हो ।[६]

मलेशिया एयरलाईन्स फ्लाईट १७
दुर्घटनाग्रस्त बिमान
घटना
मिति१७ जुलाई २०१४ (2014-07-17)
सारांशबक जमिन देखि आकाश मिसाइल;[१][२][३][४] exact cause is still under investigation[५]
स्थलहबोभ नजिक, दोनेत्स्क ओब्लास्ट, युक्रेन
४८°८′१७″उ॰ ३८°३८′२०″पू॰ / ४८.१३८०६°N ३८.६३८८९°E / 48.13806; 38.63889निर्देशाङ्कहरू: ४८°८′१७″उ॰ ३८°३८′२०″पू॰ / ४८.१३८०६°N ३८.६३८८९°E / 48.13806; 38.63889
विमान
विमानको प्रकारबोइंग ७७७-२००ER
सञ्चालकमलेशिया एयरलाईन्स
दर्ता नम्बर9M-MRD
विमान उडानएम्सटरडाम विमानस्थल
गन्तव्यक्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल
यात्रुहरू२८३
चालक दल१५
मृत्यु२९८ (सबै)
जोगिन सफल


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. US confident surface-to-air missile brought down MH17 - Obama. RT. 18 July 2014.
  2. "Doomed flight likely downed by pro-Russian separatists; at least 1 American aboard, says Obama", Fox News, १८ जुलाई २०१४, अन्तिम पहुँच १८ जुलाई २०१४ 
  3. Shear, Michael D.; Sengupta, Somini; Tavernise, Sabrina (१८ जुलाई २०१४), "Obama Points to Pro-Russia Separatists in Downing of Malaysia Airlines Plane", The New York Times, अन्तिम पहुँच १८ जुलाई २०१४ 
  4. Cloud, David S.; Zeitchik, Steven (१८ जुलाई २०१४), "Pro-Russia separatists probably shot down airliner, U.S. intelligence agencies say", Los Angeles Times, अन्तिम पहुँच १८ जुलाई २०१४ 
  5. "Missile fired at Malaysian plane: US intelligence", CNBC, १७ जुलाई २०१४, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  6. "मलेशियन एमएच १७ दुर्घटनाग्रस्त", नागरिक न्यूज, अन्तिम पहुँच १९ जुलाई २०१४ 

बाह्य स्रोत सम्पादन गर्नुहोस्