मनको बाँध (चलचित्र)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र 'मनको बाँध' हो।
मनको बाँध | |
निर्देशक | प्रकाश थापा |
---|---|
निर्माता | शाही नेपाल चलचित्र संस्थान |
मुख्य कलाकार | सल्यान के.सी., सुष्मा शाही |
संगीत निर्देशक | नातीकाजी - शिवशंकर |
देश | नेपाल |
भाषा | नेपाली |
पात्रहरूसम्पादन
- सल्यान के.सी.
- सुष्मा शाही
यो पनि हेर्नुहोस्सम्पादन
नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |