मनको बाँध (चलचित्र)


शाही नेपाल चलचित्र संस्थान बनेपछि प्रकाश थापाको निर्देशनमा बनेको पहिलो नेपाली चलचित्र 'मनको बाँध' हो।

मनको बाँध
निर्देशक प्रकाश थापा
निर्माता शाही नेपाल चलचित्र संस्थान
मुख्य कलाकार सल्यान के.सी., सुष्मा शाही
संगीत निर्देशक नातीकाजी - शिवशंकर
देश नेपाल
भाषा नेपाली


पात्रहरूसम्पादन

  • सल्यान के.सी.
  • सुष्मा शाही

यो पनि हेर्नुहोस्सम्पादन

नेपाली चलचित्र उद्योग